युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारीः रुसी राष्ट्रपति
विश्व
मस्को- युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन “असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताउनु भएको छ । ‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भन्नु भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
