बालुवाटारमा माओवादी पदाधिकारी बैठक
राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहिबार बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक नेताले जानकारी दिए ।
मङ्गलवार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सरकारको एक वर्षे कार्यकालको समीक्षा, चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
