त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा
समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।
चन्दले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । उनले अरु कारण नभई यक्तिगत कारण राजीनामा दिएको बताएका छन् । चन्दले गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
