`

हुम्लामा पुनः हिमपात

Nepal One HD २१ माघ २०८० ९:४६
समाचार

हुम्लामा आइतबार बिहानैदेखि पुनः हिमपात । चिसो अत्यधिक बढेकाले जनजीवन कष्टकर बनेको छ ।

तस्बिरः दाने बोहरा/रासस


प्रतिक्रिया