`

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा

Nepal One HD २६ माघ २०८० २०:३५
प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । शुक्रबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णयबाट १६ एसएसपीको सुरुवा गरिएको हो ।


प्रतिक्रिया