कृष्णबहादुर महरालाई ४ थुनामा राख्न अदालतको अनुमति

समाचार

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अदालतले चार थुनामा राख्न अनुमति दिएको छ । सोमबार पक्राउ परेका महरालार्ई जिल्ला अदालत काठमाडौंले चार दिन थुनामा राख्न अनुमति दिएको हो ।
सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट