`

मङ्गलबार कांग्रेस संसदीय दल कार्यसमितिको बैठक

Nepal One HD २६ चैत २०८० १३:१६
राजनीति

काठमाडौँ / नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया