भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा १ करोड ७० लाखको क्षति

समाचार

काठमाडौँ – काठमाडौँ महानगरपालिका १४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा एक करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हिजो साँझ त्यहाँको जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले आज जानकारी दिएकोछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट