सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा
समाचार
काठमाडौं । सशस्त्र प्रहरी बलका १६ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यो निर्णयसँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन् ।




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
