`

महिलाहरूले तान्दै रातो मच्छिन्द्रनाथको रथ

Nepal One HD १० जेठ २०८१ ९:१६
प्रमुख खबर

ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति टोलबाट थतिटोलसम्म तानेर लगिँदै । ईतिटोलदेखि थतिटोलसम्म रथ तान्ने परम्परा महिलाहरूले मात्र हुने र यस परम्परालाई स्थानीय भाषामा ‘याक मिसाया भूज्या’ भनिन्छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस


प्रतिक्रिया