मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको छः सन्दीप लामिछाने

खेलकुद

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुसी भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत सन्दीपले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘साँच्चै, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने, मेरो देशको सपना पूरा भएको छ।’ बलात्कार मुद्धामा उच्च अदातलते सफाइ दिएपपछि सन्दीप विश्वकप खेल्न जान लागेका थिए ।
तर अमेरिकी दूतावासले उनलाई भिसा नदिएपछि उनको विश्वकप खेल्ने सपना अुधरै रहने देखिएको छ ।
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FSandeepLamichhaneOfficial%2Fposts%2Fpfbid0BYcWPdCJAmMxuajjZvRRoJu6m1hVMqEJroh89wrtjAnyoFfCi7d9ZGd9XAbQBA6Yl&show_text=true&width=500&is_preview=true
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट