बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला

समाज

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला परेका व्यक्ति बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विक आज मृत फेला परेका हुन् ।उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट