`

कोठीभिरबाट देखिने हिमशृङ्खलाको दृश्य

Nepal One HD ३० जेठ २०८१ ८:४७
समाचार

रोल्पा सुनछहरी गाउँपालिका-३ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई वटा कोठीभिर र हिमशृङ्खलाको दृश्य । रोल्पा, प्युठान\र बाग्लुङ जिल्लाको सिमानामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार छ सय ५९ मिटरसम्म फैलिएका तीनवटा चुचुराहरु छन ।

तस्बिर: कुलदीप न्यौपाने / रासस


प्रतिक्रिया