`

डीआईजी जोशी एआईजीमा बढुवाका लागि सिफारिस

Nepal One HD ७ साउन २०८१ २१:४०
समाचार

काठमाडौं । नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो ।


प्रतिक्रिया