मौद्रिक नीतिपछिको सेयर बजारमा लाग्यो १ मिनेटमै सर्किट ब्रेक

अर्थ समाचार

काठमाडौँ प्रि ओपन सेसनमै नेपाल स्टक एक्सचेन्ज ३८ अंकले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारको प्रि-ओपन सेसनमै नेप्से परिसूचक ३८.२७ अंकले बढेको हो ।
आज कारोबार सुरू भएको एक मिनेट ३९ सेकेन्डमा नै नेप्से इन्डेक्स चार प्रतिशत बढेर २० मिनेटको लागि कारोबार स्थगित गरिएको छ ।
शेयरबजारको कारोबार खुल्नअघिको प्रि-ओपन सेसनमै नेप्से ३८ अंकले बढ्दा १८ लाख ५०६ कित्ता शेयरको खरिदबिक्रीमा हुदाँ ९ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट