काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा

समाचार

काठमाडौँ – सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट