`

तस्बिरमा रुकुमपूर्वको बुकी पाटन

Nepal One HD ७ भदौ २०८१ ८:५३
समाचार

चार हजार ५०० मिटरको उचाईमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा । वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेंडालाई हिमाली भेगमा ल्याइन्छ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस


प्रतिक्रिया