`

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

Nepal One HD १२ असोज २०८१ ११:२१
प्रमुख खबर

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका अनुसार पाँचथरमा दुई, धनकुटामा दुई, झापामा एक, काठमाडौंमा एक, ललितपुरमा एक, काभ्रेमा तीन र धादिङमा एकजनाको मृत्यु भएको छ ।


प्रतिक्रिया