बाढीपहिरोमा परी १०४ जनाको मृत्यु

प्रमुख खबर

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ४ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् । त्यस्तै ७३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट