नेपाल अभ्यास खेलमा पनि पराजित

खेलकुद

काठमाडौं । क्यानडामा रहेको नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार राति भएको खेलमा नेपाल क्यानडा हाइ पर्फमेन्ससँग ३ विकेटले पराजित भएको हो ।
पहिले ब्याटिङ गरेको नेपाल ३६.५ ओभरमा अलआउट हुँदै १ सय ४३ रनमा समेटिएको हो ।
जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले ३९.४ ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट