`

चलचित्र ‘छक्कापञ्जा पाँच’ को ट्रेलर सार्वजनिक

Nepal One HD १९ असोज २०८१ २२:१३
मनोरञ्जन

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा पाँच’ को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते फूलपातीको दिन पारेर प्रदर्शन हुन लागेको चलचित्रको शनिबार साँझ ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ ।


प्रतिक्रिया