`

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु

Nepal One HD १ पुष २०८१ ७:५४
विश्व

भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको ह त्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । सत्रह र १८ वर्षका पीडितहरू पूर्वी राज्य बिहारका थिए । उनीहरु विगत केही महिनादेखि मणिपुरमा काम गरिरहेका थिए ।हत्याको कारण थाहा हुन सकेको छैन ।


प्रतिक्रिया