`

प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

Nepal One HD ३ माघ २०८१ १३:३६
जीवनशैली/स्वास्थ्य

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन बिहीबार पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले १७ करोडको लागतमा बनेका भवनको आजै उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका छन् ।


प्रतिक्रिया