`

नेपालकै लामो झोलुङ्गेपुल तर्दै पर्यटक

Nepal One HD ७ माघ २०८१ १७:०३
समाज

बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गेपुल तर्दै आन्तरिक पर्यटक । वि.सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दावी गरिएको छ ।

तस्बिरः डम्मर बुढामगर/रासस


प्रतिक्रिया