`

कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते

Nepal One HD २४ माघ २०८१ १०:०६
प्रमुख खबर

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । कमलपोखरीसिथ्त सानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले विष्फोटमा परी ११ जना घाइते भएका जानकारी दिएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


प्रतिक्रिया