`

प्रतिनिधिसभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस

Nepal One HD १२ फागुन २०८१ १५:०४
राजनीति

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०÷८१ प्रतिनिधिसभामा पेस भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।


प्रतिक्रिया