धारपानी धाम

समाज

दाङको घोराही उपमहानगरपालिका-५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानी धाम । उक्त तस्बिर महाशिवरात्रिको दिन लिइएको हो ।
तस्बिर: कुलदीप न्यौपाने / रासस



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट