हिमपातपछि सेताम्मे लोमान्थाङ

समाज

हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको क्षेत्र । हिमपातपछि बालीनाली सप्रिने आशमा स्थानीय किसानहरु खुशी भएका छन् ।
तस्बिर : सुन्दरकुमार थकाली/रासस


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट