राजावादीको गतिविधि बढेपछि राजनीतिमा नयाँ तरंग, प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल
प्रमुख खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शनिबार शीतलनिवास पुगेका हुन् । भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
