प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न सोध्दै

राजनीति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज १० जना सांसदले प्रश्न गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीलाइ प्रश्न सोध्न १० जना सांसदलाइ समय दिएका छन् ।
‘तर, १० जनाले प्रश्न टिपाउनु भएको छ, तर जवाफ दिइसके पछि स्पष्टीकरण सोध्न भने पाइने छैन् ।’
प्रश्न सोध्ने क्रम सुरू भएको छ । सुरूमा सांसद भगवती चौधरीले प्रश्न गरेकी छिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट