कालोपुलमा गुठीको जग्गा अतिक्रमाण गरी बनाइएका संरचनामा चल्यो महानगरको डोजर

प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको छ ।
सोमबार दिउँसो डोजर लिएर पुगेको महानगर प्रहरी बलमाथि अतिक्रमण गरी बसेकाहरुले आक्रमण गरेका थिए । त्यसक्रममा उनीहरुले डोजर तोडफोडसमेत गरेका छन् ।
उनीहरुले आफूहरुलाई खबर नगरी डोजर ल्याइएको भन्दै विरोध गरेका थिए । तर महानगरको टोलीले अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट