कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत

राजनीति

काठमाडौं। नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेका हुन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट