आफूलाई हटाउने निर्णय बदरको माग गर्दै कुलमान सर्वोच्चमा

प्रमुख खबर

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।
घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरी बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाई सो ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । रिटमा आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न माग गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट