६ डीआईजी एआईजीमा बढुवा सिफारिस

प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी बढुवाका लागि सिफारिसमा परेका हुन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट