`

राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी

Nepal One HD २० वैशाख २०८२ २०:०५
खेलकुद

काठमाडौं । नेपाली क्रिकेट संघले क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा गरेको छ । क्यानले युके टूरका लागि २५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा नयाँ खेलाडीहरूमा किरण ठगुन्ना, रुपेश सिंह, युवराज खत्रीलगायतका छन् ।


प्रतिक्रिया