संक्रमणकालीन न्याय र समसामयिक सवालमा ओली- प्रचण्ड छलफलमा

प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेता छलफलमा जुटेका हुन् । उनीहरुबीच शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगका पदाधिकारी नियुक्तिमा केन्द्रित रहेको बताइएको छ ।
छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एमाले नेता अग्नि खरेल सहभागी छन् ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट