एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

राजनीति

काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ ।
त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट