`

रुपन्देही- ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने

Nepal One HD १६ असार २०८२ १४:५१
प्रमुख खबर

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने जानकारी गराएको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दीपक बोहरा निर्वाचित भएका थिउ । तर उनको गत चैत्र १९ गते काठमाडौँ निधन भएके थियो । त्यसपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *