प्रतिनिधिसभाको बैठक सुरु

राजनीति

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । १० दिनपछि सोमबार बैठक सुरु भएको हो ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्दा बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरे ।
उनीहरूले विरोध गरेपछि अहिले सभामुख घिमिरेले रास्वपाका सांसद अशिम शाहलाई बोल्ने समय दिएका छन् । उनी अहिले बोलिरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया