`

आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा

Nepal One HD २२ साउन २०८२ १६:१२
प्रमुख खबर

काठमाडौँ । बागमती प्रदेशभर आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

बागमती विशेष गरी उपत्यकामा गाईजात्रा मनाउने चलन रहिआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *