एकैसाथ ७२ जना सहसचिवको सरुवा, को कहाँ सरुवा ?

बिशेष

काठमाडौं । सरकारले ७२ जना सहसचिवको एकैसाथ सरुवा गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरुवा गरिएकाहरूमा संघीय मन्त्रालयका सहसचिव साथै प्रदेशका सचिवहरूसमेत छन् ।
रुद्रप्रसाद लामिछाने थारू आयोग, हेमराज सुवेदी स्वास्थ्य मन्त्रालय, निता पोखरेल अर्याल स्वास्थ्य मन्त्रालयमा, भूपेन्द्र थापा उद्योग मन्त्रालय, प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालय सरुवा भएका छन् ।
पुरा विवरण हेर्नुहोस को कहाँ सरुवा भए
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट