रवि लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटोबाट लगियो कारागार (तस्बिरहरु)

फिचर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खुकारागार लगिएको छ ।
रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट कारागारतर्फ लगिएको हो। लामिछानेका समर्थक त्रिभुवन विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।
रविलाई ल्याउने भनेपछि रास्वपाका नेता कार्यकर्ता विमानस्थलमा भेला भएका थिए । तर उनलाई लुकाएर नेपाल आयल निगमको बाटोबाट निकालियो, निकालिएपछि कार्यकर्ता हेरेको हेर्यै भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट