`

जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले गर्‍यो माइतीघरमा विरोध प्रदर्शन (फोटो फिचर)

Nepal One HD ३ भदौ २०८२ १८:१८
फिचर

काठमाडौँ । जसपा नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनले नेपाल गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेश विरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

भूमि अध्यादेशमा जसपा नेपालले संसद्‌मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएको उनीहरुको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *