भारी वर्षाका कारण भक्तपुरको सृजनानगरमा यात्रुबाहक सवारी फसे पछि…
फिचर
भक्तपुर । भारी वर्षाका कारण आज कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुबाहक बस सडकमा फसेको छ ।
वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो ।
अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
