`

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरु)

Nepal One HD १५ भदौ २०८२ १२:४३
फिचर

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन्।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

आन्दोलित शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यलयमा धर्ना कार्यक्रम राखेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *