हर्क साम्पाङ काठमाडौं आउँदा मोटरसाइकल र्यालीले स्वागत (तस्बिरहरु)

फिचर

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरुले विमानस्थलमा मोटरसाइकल र्याली गरेर स्वागत गरेका छन् ।
उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन् ।
उनी मोटरसाइल र्यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँ भेटघाट तथा संगठन विस्तार कार्यक्रम जारी छ ।
तस्बिरहरु:-
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट