लिपुलेक सम्झौताको विरोधमा अखिल (क्रान्तिकारी) को राँके जुलुस

फिचर

काठमाडौँ । नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाई राष्ट्रिय सार्वभौमिकता र अखण्डता माथि अतिक्रमण गरेको भन्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले राँके जुलुस निकालेको छ ।
लिपुलेकमा भएको भारतीय र चिनियाँ द्विपक्षीय व्यावसायीक सम्झौताको विरोधमा विरोध प्रदर्शन भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट