`

अमेरिकाबाट डिपोर्ट गरिएका १९ नेपाली काठमाडौँमा अवतरण (तस्बिरहर)

Nepal One HD १९ भदौ २०८२ २१:५०
फिचर

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली अवतरण भएका छन् ।

उनीहरुलाई २ घण्टा पछि एअरपोर्ट बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत (सूचना अधिकारी) अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो ।

उनीहरु बोरा बोकेर आएको अवस्था रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *