`

बसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरु)

Nepal One HD २० भदौ २०८२ ११:५०
फिचर

काठमाडौँ । काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि आज कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको हो । इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने बिश्वास गर्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *