`

नेपाल कला तथा संस्कृति महोत्सव २०२५ सुरू

Nepal One HD २० भदौ २०८२ २२:५१
फिचर
काठमाडौँ । कला, संस्कृति, परिकार र सम्पदाको जीवन्त उत्सवको औपचारिक उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ।
यो महोत्सव परम्परागत इन्द्रजात्रा उत्सवसँगै सेप्टेम्बर ५ देखि २७ सम्म काठमाडौँस्थित बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *